coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

किसानलाई तत्काल सहज रुपमा मल उपलब्ध गराउनू: सांसद दोङ

कृषि सामग्री लिमिटेड धुलिखेलमा पुगेर उनले शाखा प्रबन्धक वासुदेव शर्मालाई किसानहरुले बाली लगाउने बेलामा रासायनिक मल नपाएको व्यापक गुनासो आएको भन्दै किसानलाई सहज रुपमा मल वितरणका लागि निर्देशन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्