उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम
निर्वाचन आयोगले पूर्ववत् अडान परिर्वतन गर्दै उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम गरेको छ।
निर्वाचन आयोगले पूर्ववत् अडान परिर्वतन गर्दै उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो।