७ वैशाख २०८१ शुक्रबार

पुरानो उदयपुरगढीले आकार लिँदै

दुईसय ५० वर्षभन्दा अघिको ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवन दिदै गढी पुनर्सरचना कार्य थालिएको त्यहाँ गढी, तत्कालीन सैनिक बंकर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनालाई पुनर्संरचना गरिने गाउँपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्