४ वैशाख २०८१ मंगलबार

बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै

बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग र वडा नं ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ।

चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण:फेरियो स्थानीयको दैनिकी

उनले विगतको सम्झना गर्दै भनिन्, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।’

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ।

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल, कति छ लम्बाई र लागत?

पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।

क्षतिग्रस्त झोलुङ्गे पुल वर्षदिन बित्दा पनि मर्मत हुन सकेन

राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

झोलुङ्गे पुलका सामान चोरी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन्।

चित्तापोलस्थित झोलुङ्गे पुल नजिक एक पुरुष मृत अवस्थामा फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं १० चित्तापोलस्थित झोलुङ्गे पुल तलको भित्री सडक खण्डमा आज एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

याे वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने

यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ। एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम संख्यामा सम्पन्न हुन लागेको हो।

बरुवामा सिद्रे–अजिंगरे जोड्न झोलुङ्गे पुल

पहाडी भेगका गाउँबस्तीलाई वडा कार्यालय र सदरमुकाम गाईघाट आउजाउ गर्न त्रियुगा नगरपालिका १६ को सिद्रेमा झोलुङ्गे पुल निर्माण भएको छ।

झोलुङ्गे पुल माग्दा बित्यो १५ वर्ष

झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन।

झोलुङ्गे पुलले छोटियो दूरी

मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन्। वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार।

गुजरात पुल दुर्घटनाः खोज तथा उद्धार स्थगन

नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन्। स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ। पुल भाँचिदा एक सय जना घाइते भएका थिए। बेलाइतको शासनकालमा शताब्दी अघि निर्मित उक्त पुल सात महिनाको मर्मतसम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो।

गुजरात पुल दुर्घटनाः मृत्यु हुनेकाे संख्या १ सय ४१ जना पुग्याे (अपडेट)

दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो। हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ। कैयौँ हराइरहेका छन्। बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्