१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अत्यधिक दुर्घटना भएपछि सडकमा फलामे बार

बर्सेनि ७ नं प्रदेशका पहाडी सडकमा सडक दुर्घटनामा परी थुप्रै मानिसले ज्यान गुमाउने र धेरै मानिस अङ्गभङ्ग हुन थालेपछि पहाडी राजमार्गका सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइएको छ।

उत्तर प्रदेशमा बस दुर्घटना हुँदा २२ जनाको जलेर मृत्यु

भारतको उत्तर प्रदेशको बरेलीमा ट्रक र बस ठोक्किँदा २२ जनाको जलेर मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनाकय नगरपालिका ११ बाँसघारी नजिकै आइतबारबाट लडेर एकजनाको मृत्यु भएको छ।

काभ्रेकाे तीनपिप्लेमा बस दुर्घटना, ३५ घाइते

काभ्रेको तीनपिप्लेमा आइतबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट कोशीपारी  कात्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस दुर्घटना भएको हो ।

टर्कीेमा सेनाको हेलिकप्टर दुर्घटना, तेह्रको मृत्यु

टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जहाज दुर्घटनामा महासेनानी गुरुङको मृत्यु, दुई घाइते

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।

नेपाली सेनाको विमान बाजुराको कोल्टीमा दुर्घटना

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोट जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो।

बस दुर्घटनामा एकको मृत्यु, २४ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा सोमबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै २४ जना घाइते भएका छन् ।

धादिङको गोलाभञ्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।

लुक्ला विमानस्थलमा दोहोरिइरहने दुर्घटना

प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन/अनुसन्धानमा सम्बन्धित पाइलटको 'गल्ती' भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ। तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिइरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन।

दुर्घटनाग्रस्त समिट एयरका पाइलट राईको निधन

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा समिट एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ।

लुक्लामा समिट एयरको कार्गो विमान दुर्घटना

सोलुखुम्बुको लुक्ला स्थीत तेन्जीङ हिलारी बिमानस्थलमा अबतरण गर्ने क्रममा समिट एयरको बिमान दुर्घटनामा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्