१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।

मोटसाइकल दुर्घटनामा एकको मृत्यु

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको रिठ्भिर नजिक मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाका २६ बर्षिय प्रदिप दुलाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डोटी जिप दुर्घटना : न जग्गा रह्यो, न ज्यान

छ महिनाअघि बोगटान गाउँपलिका–१, सिमचौर चपरतोला गाउँमा कुरा चल्यो– गाउँमा विद्युतको सबस्टेसन बन्ने। गाउँमै विद्युतको सबस्टेसन बन्ने कुरा सुनेका स्थानीयले गाउँमा 'उज्यालो युगको सुरुवात' हुने भनेर अर्थ्याए। जसले एक किसिमको खुसियाली फैलियो। त्यसको केही दिनमा सबस्टेसनका लागि ५० रोपनी जमिन चाहिने र सरकारले स्थानीयको जमिन अधिग्रहण गर्ने भन्ने समाचार फेलियोे। यसले पहिला हौसिएका स्थानीयलाई चिन्तामा पार्‍यो।

सवारी दुर्घटनामा एक युवकको मृत्यु

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट शनिबार बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

डोटीको बोगटान गाउँपालिका–६ गगुडामा भएको यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर छ। दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ।

पाँचथरमा जिप दुर्घटना, १३ घाइते

पाँचथर सदरमुकाम फिदिमदेखि फालेलुङ गाँउपालिकाको मेमेङ तर्फ गइरहेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिप मेची राजमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल खसेको हो ।

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

बसन्तपुर–म्याङलुङ सडक खण्डको च्याक्चेमा हिलाम्य भएको सडक  पार गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

लमजुङमा बस दुर्घटना, ३० घाइते

कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस बिहीबार दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन्।

गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।

बाग्लुङमा जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

जिल्लाको बडिगाड गाउँपालिका—५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ७ जना घाइते भएका छन्। ध १ ज १८४ नम्बरको जीप ग्वालीचौरको वादिपमा दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ।

राजमार्ग दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्यो

पछिल्लो वर्ष धादिङमा सवारीसाधन दुर्घटनाको संख्या घटेको देखिए पनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने बढेको पाइएको छ।

भारतमा दुर्घटनामा परी ९ र चीनमा ११ जनाको मृत्यु

भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्