चितवन श्रेत्र न २ मा एमालेका पोख्रेलको अग्रता कायमै
चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता लिएका छन्। ११२६ मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन्।
चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता लिएका छन्। ११२६ मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन्।
चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। १०० मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५३ मत ल्याएका छन्।
उद्योगी, व्यापारी, कानुन र सञ्चारकर्मीहरू ठाउँबाट उत्रिएका छन्। अहिले यी उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलोमा पुगिरहेका छ्न। यी तीन उम्मेदवारमध्ये नितान्त नयाँ अनुहार रवि लामिछाने चितवन–२ मा चुनावी प्रतिस्पर्धामा उत्रेपछि थप रोचक बनेको छ।
बुधबार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले बयानकाका क्रममा महाअभियोग प्रस्ताव नै संविधान बमोजिम अघि नबढ्दा निस्क्रिय बनिसकेको बयान दिएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।