११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मस्कोमा ५ सयभन्दा बढी पक्राउ

स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ।

एनआरएन नर्बे : आज उम्मेदवारी दर्ता, अगस्ट ३१ मा चुनाव

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेमा नयाँ कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको आह्वान गरिएको छ। जुन २९ गते छैठौं महाधिवेशनबाट संजिव थापा नेतृत्वको कार्यसमिति विघट्न भएपछि नयाँ कार्यसमिति चयन गर्न बनेको निर्वाचन समितिले उम्मेदवारी दर्ता आह्वान गरेको हो।

परराष्ट्रका प्राथमिकता

मुलुकको परराष्ट्र मामिलामा कम्युनिस्ट मुलुक भेनेजुएलासँगको सम्बन्ध सांकेतिक महŒवको बन्न पुगेको छ। हाम्रो मुलुकमा कम्युनिस्ट शासन छैन। कम्युनिस्टले निर्वाचनबाट विजय हासिल गरी शासन गरिरहेका मात्र हुन्। हाम्रो र कम्युनिस्ट मुलुकबीचको शासन व्यवस्थाबीच ताŒिवक अन्तर छ। कम्युनिस्ट मुलुकमा जनवादी केन्द्रीयता हुन्छ। राज्यका सबै अंगमा कम्युनिस्ट पार्टीको निर्देशन चल्छ।

सेटिङमा प्रिन्टर खरिद

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि नै खरिद प्रक्रिया सुरु गरे पनि चुनावपछि आएका करिब २५ करोड रुपैयाँ बराबरका छपाइ उपकरण (प्रिन्टिङ मेसिन) सेटिङ मिलाएर खरिद गरेको तथ्य फेला परेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ मा उल्लेख भएको बोलपत्रदाता वा प्रस्तावदाताको आचरणविपरीत फर्म÷कम्पनीबीचको मिलेमतोमा प्रस्ताव हालेको तथ्य खुल्न आइएको हो।

आगामी कात्तिकभित्र उपनिर्वाचन गराउने आयोगको तयारी

निर्वाचन आयोगले रिक्तरहेको संघ, प्रदेश र स्थानीय तहको पदमा उपनिर्वाचन गराउने आवश्यक गृहकार्य थालेको छ।

मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेटप्रति सांसदको आपत्ति

राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताएका छन्।

भरतपुरमा मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

स्थानीय तहको निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मत गणनामा मतपत्र च्यात्ने दुबै जनालाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ। चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्धाका दुई आरोपीलाई दोषी ठहर गरेको थियो।

जनप्रतिनिधि नै विकासका ‘बाधक’

आपसी हानथाप र कमिसनमा कुरा नमिल्दा विकास योजना प्रभावित, विनियोजित बजेट खर्च नभई फिर्ता हुने अवस्था

बारको नयाँ नेतृत्वका लागि मतदान

नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

दोरम्बाको नाम ‘दोरम्बा शैलुङ’

रामेछापको दोरम्बा गाउँपालिकाले स्थानीय निर्वाचन भएको अढाई वर्षपछि नाम परिवर्तन गरी ‘दोरम्बा शैलुङ’ राख्ने भएको छ। बुधबार बसेको दोरम्बा गाउँपालिकाको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै देरम्बा शैलुङ राख्ने निर्णय गरेको हो।

कुस्ती संघको निर्वाचनमा राखेपको अवरोध

साधारण सभालाई स्विकृती प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अवरोध सिर्जना गरेको आरोप नेपाल कुस्ती संघले लगाएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले राखेपको अवरोधका कारण असार ७ (शनिबार) गतेका लागि तय भएको साधारणसभा अन्यौलमा परेको जनाएको हो। पछिल्लो पटक २०७२ साल जेठको २५ गते निर्वाचन भएको संघको चार बर्षे कार्यकाल ०७६ साल जेठ २४ गते सकिसकेको छ।

लोकसभामा विजयी दर्जनौ सांसद अपराधिक मुद्दा झेल्दै

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ऐतिहासिक विजय प्राप्त गर्यो। तर यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा पैसा, शक्ति र संदिग्ध नैतिकताको प्रभावलाई पनि चित्रण गरेको विश्लेषकहरुको भनाई छ।

लिवियाली प्रधानमन्त्रीद्वारा सङ्कट निकासका लागि निर्वाचनको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन्।

बजेट नदिएको भन्दै सांसदद्वारा सांसद नै कुटिइन्

केन्यामा आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्