११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अन्यौलमा थवाङ

थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘भावनाको कुरा पनि हो। त्यसैले उहाँहरुकाे ‐विप्लवलाई नै सर्बसम्मत दिए पनि हुन्छ भन्ने मेरो सोच छ। तर पार्टी भित्र छलफल भएको छैन। ’

पश्चिम नेपालका १९ स्थानामा उपनिर्वाचन हुँदै

उपनिर्वाचनको लागि निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको बताएको छ। आयोगले अहिले जिल्लामा दर्ता भएका मतदाता नामवली संकलन गर्ने काम गरिरहेको आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले जानकारी दिए।

उपनिर्वाचनमा राजधानी सार्ने मुद्दा

विभिन्न कारणले जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचनको मिति तय भएपछि जिल्लामा पुनः चुनावी चर्चाले बढावा पाउन थालेको छ।

कर्णालीका दुई स्थानीय तहमा उपनिर्वाचन

यहाँका पाँचवटा मतदान केन्द्रमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदिश शाहीले जानकारी दिए।

साउन १६ सम्म नाम दर्ता गरेकाले मतदान गर्न पाउने

२०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचन भएको थियो।

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

उप–निर्वाचनको चासो बढ्दै

जनप्रतिनिधिको पद रिक्त हुँदा यहाँका एक स्थानीय तह र दुई वडाको सेवा प्रभाव असर पुगेको छ। निर्वाचित एक जना गााउँपालिका प्रमुख तथा दुई वडा अध्यक्षको निधन भए पनि कार्यवाहक मार्फत काम सम्पादन गर्नु पर्ने अवस्था छ। दोहोरो जिम्मेवारीले गर्दा कार्यवाहकहरु मार्फत स्थानीय तहमा अपेक्षाकृत काम सम्पादन गर्न कठिन भएको देखिन्छ।

तीन तहको एकै चरणमा मंसिर पहिलो साता

राजनीतिक दलहरूले मंसिरको पहिलो साता एकैचरणमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदको निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।

मङ्सिरमा उपनिर्वाचन गर्न राजनीतिक दलको सुझाव

राजनीतिक दलले आगामी मङ्सिरमा रिक्त हुन आएका स्थानीय तह, प्रदेश/प्रतिनिधिसभा सदस्यको पदमा निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाएका छन्।

बसले बेवारिसे बमलाई ठक्कर दिँदा कम्तीमा ३४ जनाको मृत्यु

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर धेरै सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिएका छन्। उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुवाहक बसले ठक्कर दिएको बताएका छन्। सो घटनामा १० जना सख्त घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेद्धारी घोषणा

गैह्रआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेद्धारी घोषणा गरेका छन्। एनआएनएको वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेका आचार्यले आगामी अक्टोवरमा काठमाडौंमा हुने गैह्रआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा अध्यक्षमा उम्मेद्धारी दिने घोषणा गरेका हुन्।

उपनिर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए।

अफगान राष्ट्रपतिका उम्मेदवारहरु त्रसित

अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरुले असुरक्षित महसुस गरेका छन्। राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपति पदका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन्।

अफगान राष्ट्रपतिद्वारा निर्वाचन प्रचारप्रसार सुरु

आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य हुनेछ। निर्वाचन आयोगले एक वक्तव्य जारी गरेर मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्