११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत

बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ। सांसदहरुले सहमतिबिनाको युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोक्न सक्ने विधेयक पारित गरेपछि प्रधानमन्त्री जोनसनले संसद्मा आमनिर्वाचनसम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री जोनसनद्वारा निर्वाचन माग

टोरी भनेर चिनिने सत्तारुढ कन्जरभेटिभ पार्टीका २१ जना विद्रोही सांसदले प्रमुख विपक्षी लेबर पार्टीसँग मिलेर मंगलबार देशको संसद्मा मतदान गरेपछि सरकार पराजित भएको थियो।

एनआरएनए डेनमार्कको अध्यक्षमा खड्का

एनआरएनए डेनमार्कको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्। विद्युतीय प्रणाली मार्फत भएको निर्वाचनमा खड्काले ५२४ मत ल्याउँदै प्रतिद्वन्दी डोलराज पौडेललाई पराजित गरेका हुन्। संघको पाँचौ अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि १ हजार ६४ मतदाता रहेको मा ९५४ मत खसेको थियो।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ।

उपनिर्वाचनको लागि दल दर्ताका आह्वानः सत्तारुढ नेकपाले पनि दर्ता गुर्नपर्ने

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ।

उपनिर्वाचनका लागि दल दर्ता यसै साता

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ।

उपनिर्वाचनकाे लागि गठन गरिएकाे राप्रपा (संयुक्त) को समितिमा काे-काे छन् ?

राप्रपा (संयुक्त) ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

तीन महिनाअगाडि नै उपनिर्वाचनको चहलपहल

उपनिर्वाचनका लागि तोकिएको मितिभन्दा तीन महिनाअघि नै यहाँका स्थानीय तहमा राजनीतिक दलले चहलपहल बढाएका छन्। राजनीतिक दलको चहलपहल बढेसँगै मतदातामा पनि चासो र चर्चा बढेपछि निर्वाचनको माहोल बन्न थालेको छ।

पचास पदका लागि ४० करोड रुपैयाँ खर्च

करीब ६ हजार ८ सय जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले ४० करोड रुपैयाँ प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ।

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो।

‘अर्को निर्वाचनसम्म मै हुँ प्रधानमन्त्री’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अर्को संसदीय निर्वाचनसम्म प्रधानमन्त्रीमा रहने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गरे। ‘प्रधानमन्त्री लगलग कामेका छन्, जाने भए भनेको सुनें,’ ओलीले भने, ‘पद नगएको राजा, महाराजा, प्रधानमन्त्री दुनियाँमा कोही छैन, मलाई आगामी निर्वाचनपछि बस्न मन छैन।’

अर्को निर्वाचनबाट सरकारमा बस्न मन छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउँछु भन्नु वेमौशमी बाजा भएको बताएका छन्। संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यो सरकार जनताको फ्रस्ट्रेसनमाथी टेकेर नबनेको बताउँदै यसको संघर्ष र बलिदनाको इतिहास भएको प्रष्टए।

नेकपाले थाल्यो उप–निर्वाचनको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका तीन स्थानमा हुने स्थानीय तहको उपनिर्वाचनको तयारी औपचारीक रुपमा थालेको छ। फाल्गुन्नद गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका वार्ड न. १ र हिलिहाङ ७ मा हुने निर्वाचनको लागि तयारी थालेको हो।

उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः देउवा

आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्। देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताए। प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए।

माेदीले भने 'एक देश, एक निर्वाचन'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब 'एक देश, एक निर्वाचन'को अवधारणा लागू हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्