११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लोकतान्त्रिक समूहको प्रश्नः ‘उहाँहरुको मन्त्री हुँदा पनि किन व्यवसायीले दुःख पाए?’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीं असोज ७ गते हुँदैछ। निर्वाचनको मिति नजिकिंदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

कास्कीमा उम्मेदवार बन्न ओली र प्रचण्डले गरेको प्रस्ताव वामदेवद्वारा अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार गरेका छन्। आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

‘ग्रहण हटाउन हदैसम्म लचक भयौ’

क्यान विघटन हुने खालका बिवाद भने सिर्जना नभएका होइनन्। तीव्र राजनीति खिचातानीका साथै भ्रष्टचारको आरोप लागेपछि नेपाली क्रिकेटभित्र बिवादको सिर्जना भएको थियो।

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग तयार, कानुनको माग

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ।

उपनिर्वाचनका लागि मंगलबारसम्म १९ दल दर्ता

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम प

उपनिर्वाचनका लागि १३ दल दर्ता

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकीकरण भएका, नाम परिवर्तन भएका दलहरूलाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम १३ दल उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका हुन्।

‘शक्ति दलाल’ देखि सावधान !

निर्वाचनमा जनादेश पाएर शासन गर्ने व्यक्तिहरूभन्दा तिनको आडमा बसेर बिनाजवाफदेही लाभान्वित हुनेहरू बढ्ता खतरनाक हुन्छन्। पञ्चायतका बेला तत्कालीन शासनसत्ताकै हिस्सा भए पनि सूर्यबहादुर थापाजस्ता नेताहरूले ‘भूमिगत गिरोह’ भन्ने शब्दलाई लोकप्रिय बनाएका हुन्। यस्तो गिरोहमा ती व्यक्ति पर्थे, जसले राज्यसत्तालाई दरबारको आडमा दोहन गरिररहेका हुन्थे।

एनआरएन यूकेको निर्वाचन : १३ केन्द्रबाट मतदान हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आज शनिवार हुँदैछ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुन लागेकाे छ।

ओलम्पिक कमिटीको निर्वाचन शनिबार

सर्वोच्च अदालतले निर्वाचनका लागि बाटो फुकुवा गरेसँगै नेपाल ओलम्पिक किमिटीको नयाँ नेतृत्व चयन शनिबार हुने भएको छ।

जनताको मन जित्न देउवाको निर्देशन

धरानमा आगामी मंसिर १४ गते नगर प्रमुख र वडा नं ७ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हँुदैछ। उक्त निर्वाचन जित्नका लागि नै कांग्रेसले जनताको मन जित्नुपर्ने सभापति देउवाको भनाइ थियो।

उपनिर्वाचनका मतदाता ४ लाख ४७ हजार

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा कविर ४ लाख ४७ हजार मतदाताले मतदान गर्ने भएका छन्।

सत्तारुढ दललाई ठूलो धक्का

पछिल्ला दिनमा रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीको परिचय एकदमै नकारात्मक भएकाले यसका सबै सदस्यहरुले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेको बिबिसीले जनाएको छ।

निर्वाचनको बाटो खुल्यो

जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचन रोक्न रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटउपर सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको हो।

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन्। रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्