१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पश्चिम भारतमा सडक दुर्घटनामा सत्र जनाको मृत्युृ

पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा २ को मृत्यु, २४ घाइते

दाङमा बिहीबार भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य २४ जना घाइते भएका छन्। बस र ट्रक ठोक्किँदा एकजना र मोटरसाइकल दुर्घटनामा एक जना गरी दुईको मृत्यु भएको हो।

माटोको ढिस्कोले पुरिएर मृत्यु

घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। मान्म –८ बस्ने २३ वर्षीया सीता पाण्डेको माटोको ढिस्कोले पुरिएर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।

बिजुली सर्ट भएर आगलागी हुँदा एकको मृत्यु

भरतपुरमा बिजुली सर्ट भएर आगलागी हुँदा बुधबार एकजनाको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर उपमहानगरपालिका वडा नं. ११ अमन चोकका नरबहादुर कुमालको घरमा विजुलीको तार सर्ट भएर आगलागी हुँदा वीरबहादुर कुमालको ज्यान गएको हो।

धरान गइरहेको बसको ठक्करबाट युवाको मृत्यु

यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ।

तालिवान प्रमुख कमाण्डर पक्राउ, भिडन्तमा तीनको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाकमा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडका क्रममा तालिवानी प्रमुख कमाण्डर पक्राउ परेका छन्। उनका नजिकैका तीन सहयोगी मारिएका छन्।

कैदी बोकेको बसमा अज्ञात समूहद्वारा आक्रमण, दुई प्रहरीसहित सातको मृत्यु

श्रीलंकामा कैदी चढेको बसमा अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणमा परी दुई सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ ।

बालाजुमा बसको ठक्करबाट महिलाको मृत्यु

बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका–१० बालाजुमा बा ३ ख ६५१ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको थियो।

युरोप जानेक्रममा दुई महिनामा ३६६ जनाको मृत्यु

राष्ट्रसङ्घ- सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ।

ट्रक र बाइक ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

ट्रक र मोटरबाईक ठोक्किँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। हलेसीबाट जयरामतर्फ जाँदै गरेको बा २ ख ५२०८ नम्बरको ट्रकसँग सोही दिशामा गइरहेको स ४ प ४८६१ नम्बरको मोटरबाईक ठोक्किँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका–२ का अन्दाजी ३५ वर्षका कमल रार्इकाे मृत्यु भएको हो।

राँगाको आक्रमणबाट महिलाको मृत्यु

राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ। छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोेटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, दुई घाइते

चितवनको भरतपुरस्थित बाइपास रोडमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।

ग्यास सिलिन्डर विस्फोट भएर एक जनाको मृत्यु, पाँच घाइते

ग्यास सिलिन्डरबाट भरेको बेलुन पड्किएर शुक्रबार सुनसरी सिमरियामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर भएको घटनामा परी घाइते भएकामध्ये मोरङ कटहरी घर भएका सोमराज माझीको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

र्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्