१२ आश्विन २०८१ शनिबार
image/svg+xml

रासायनिक मल सहजीकरण गर्न गृहमन्त्रीद्वारा भारतीय राजदूतलाई आग्रह

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

नेपालका लागि भारतीय राजदूत काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौं आइपुगेका हुन्।

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

तनावमुक्त हुन योगको महत्व छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

राज्यसभा निर्वाचनः राजस्थानका सबै सिटमा कांग्रेसको जित

भारतमा शुक्रबार राज्य सभा निर्वाचन भएका राज्य मध्ये राजस्थानमा कांग्रेसले एक्लै जित हासिल गरेको छ।

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा ३ जना पक्राउ

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ परेका छन्।

राष्ट्रिय खाद्य प्रयोगशालाको स्थापना

रक्सौलको बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको स्थापना भएको छ। भारतीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले उक्त प्रयोगशालाको उद्घाटन गरेका छन्।

भारतीय र बंगलादेशी पर्यटक बढे

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ।

भारतीय पाहुनाको आगमनले पोखरामा चमक

पोखरामा पछिल्लो समय भारतीय सवारीमा आउने पर्यटकको भीडभाड छ। लेकसाइडको सडकमा सर्वत्र भारतीय पर्यटक देख्न सकिन्छ। कतिपय भारतीय मुक्तिनाथ दर्शन गर्ने निहुँमा आएका छन् भने नेपालसँग सिमा जोडिएका भारतीय सहरका पाहुना भने त्यहाँको गर्मि छल्न अहिले पोखरा आएका छन्। कोरोना संक्रमणले पछिल्लो दुइवर्ष कमजोर भएको भारतीय पाहुनाको आगमनमा अहिले उत्साहजनक वृद्धिले व्यवसायीले केही राहत महसुस गर्न पाएका छन्।

नेपालमा समृद्धि सम्भव छ

भारतका ऊर्जा–राज्य मन्त्रीसँग कुरा राख्न नपाउँदै उनले फ्याट्ट भने–‘नेपाल पनि अर्बौँ डलर लगानी गरेर उद्योग खोल्ने देश हो र? त्यो त भारतमा उत्पादित सामान बेच्ने बजार न हो !’ उनले ठट्टाको शैलीमा भने पनि मलाइ नराम्रो लाग्यो।

कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

पायोनियर एड्भान्ञ्चर प्रालिका कार्यकारी निर्देशक निमेष कार्कीले शवको उद्धारका लागि टोली परिचालित भइसकेको जानकारी दिए।

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी१६ मेमा बुद्ध जयन्तीको अवसर पारेरनेपाल आउने तयारीमा छन्।

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्