११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चार महिनाभित्रै रेलमार्गको सर्भे रिपोर्ट आउने

भारतीय कम्पनी कोंकण रेल्वे कर्पाेरेसनले रक्सौल–काठमाडौं रेलमार्गको ‘फाइनल लोकेसन सर्भे ’को काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ।

गठबन्धन सरकार भारतीय ठेकेदारविरुद्ध बोल्न लुगलुग काम्छ: नेम्वाङ

‘त्यत्रो महमत्त्वपूर्ण सडकका लागि मेरै पहलमा ६ अर्ब रूपैयाँ छुट्टिएको थियो तर एक भारतीय ठेकेदारले काम अलपत्र पारेका छन्,’ नेम्वाङले भने, ‘कारबाही गर्नुपर्ने ठेकेदारलाई यो गठबन्धन सरकार कारबाही गर्नै सक्दैन, किनभने भारतीय ठेकेकारविरुद्ध अहिलेको सरकार चुँ बोल्न सक्दैन, भारतीय ठेकेदार भनेपछि गठबन्धन सरकार लुगलुग काम्छ।’

इँटा उद्योगमा अलपत्र परेका ३८ भारतीयको उद्धार

रौतहटको परोहा नगरपालिका ४ मा रहेको अमन इँटा उद्योगमा अलपत्र रहेका भारतको उत्तर प्रदेशका ३८ जनालाई रौतहट प्रहरीले बुधबार राति उद्धार गरिएको जनाएको छ।

भारत–चीन सम्बन्ध सुमधुर तुल्याउने साउथ ब्लकको चाहना

'दुई देशको साझा हित मतभेदभन्दा बृहत् छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ, चीन र भारतका लागि विश्वमा पर्याप्त ठाउँ छ एक–अर्काको मामिलामा हस्तक्षेप नगरौं,' नयाँदिल्लीस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको राजदूत सुनको बिदाइ मन्तव्यमा भनिएको छ।

चितवनमा भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध

भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्।

भारतीय कांग्रेसमा खड्गे

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे विजयी भएका छन्। उनले अध्यक्षका अर्का प्रत्यासी शशी थरुरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा ८० वर्षीय खर्गे निर्वाचित

बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्।

भारतको पुरानो पार्टी: पुनर्ताजगी देला?

चुनावमा लगातारको पराजयका कारण भारतको प्रमुख प्रतिपक्ष भारतीय नेसनल कंग्रेस दोबाटोमा उभिएको छ। अध्यक्ष पदको आगामी चुनावले यो पार्टीलाई नयाँ ऊर्जा दिन सक्छ र प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादविरुद्ध प्रष्ट वैचारिक विकल्प अगाडि ल्याउन सक्छ।

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए।

गांगुलीलाई भाजपाले रोकेको आरोप

गांगुली भारतीय क्रिकेटका चर्चित पूर्वकप्तान हुन् र उनी पछिल्ला तीन वर्षयता विश्व क्रिकेटकै शक्तिशाली क्रिकेट बोर्ड बिसिसिआईका अध्यक्ष थिए।

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

प्रहरीलेबाराको सिम्रौनगढ नगरपालिका–५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोटसहित भारतकाे मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखियालाई पक्राउ गरेको हो।

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष

भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतीय सेनाध्यक्ष पाण्डेले आज प्रधानमन्त्री देउवासँग भेट्दै

पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्