८ मंसिर २०८१ शनिबार
image/svg+xml

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्