१५ मंसिर २०८१ शनिबार
image/svg+xml

एसइईका लागि २ हजार २७ परीक्षा केन्द्र

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सातवटै प्रदेशबाट यसपटक कुल चार लाख ९४ हजार छ सय ८१ परीक्षार्थीले दुई हजार २७ परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन्।

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।

शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डिएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।

छोरी शिक्षाअन्तर्गत छात्रवृत्ति प्रदान

तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ।

सात सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ। गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ।

शिक्षा सुधारका लागि बजेट बढाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन्।

किन सुनसान छ भाषा दशक?

यस वर्ष मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवसका लागि युनेस्कोले तय गरेको नारा हो– कुनै पनि मुलुकको मूर्त एवं अमूर्त सम्पदाको स्रोत त्यहाँको भाषामा निहित रहेको हुन्छ।

मुलुकको जनशक्ति एकीकृत भावी नीति, योजना तथा जनशक्ति विकास गर्न प्राविधिक समिति

सरकारले मुलुकको जनशक्ति एकीकृत भावी नीति, योजना तथा जनशक्ति विकास गर्न कार्ययोजना निर्धारण गर्न प्राविधिक समितिनै बनाएर अघि बढ्ने निर्णय गरेको छ।

अब कक्षा १० उत्तीर्णपछि मात्रै प्राविधिक शिक्षा

सन् २००९ देखि २०१५ सम्म कार्यान्वयन भएको विद्यालय क्षेत्र सुधार कार्यक्रम र सन् २०१६ देखि २०२१ सम्म लागु भएको विद्यालय क्षेत्र विकास कार्यक्रमले विद्यालय तहको शिक्षा १२ सम्म कायम गरी कक्षा ८ सम्मको तहलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहको विद्यालय शिक्षा कायम गर्‍यो।

कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको राजदूत हानान गोडरल बताए।

निजीको अधिकार कटौति गर्दै सरकार, यस पटक कक्षा १–३ सम्मका किताब मात्र निजीले छाप्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेसँगै विद्यार्थीको हातमा समयमै नयाँ तथा निःशुल्क पाठ्यपुस्तक पुर्‍याउने बारे सरोकारवालाहरुको छलफल सुरु भएको छ।

वैशाखभित्र नयाँ शैक्षिक सत्रः शिक्षामन्त्री

शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका–१७ ठहिटीको नयाँ भवनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताए।

दुई हजार ३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः बागलुङका ११९ विद्यालय लाभान्वित

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष बागलुङका ११९ विद्यालय छनोटमा परेका छन्। सो कार्यक्रमअन्तर्गग यो वर्ष मुलुकका चार हजार १५७ विद्यालय छनोटमा परेका हुन्। तीमध्ये बागलुङका ११९ विद्यालय छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्