एसइई परीक्षाका लागि ताप्लेजुङमा १७ जना केन्द्राध्यक्ष तोकिए, २२ सय बढी परीक्षार्थी
माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ताप्लेजुङमा कायम भएका १७ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ताप्लेजुङमा कायम भएका १७ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएका छन्।
हाम्रो शिक्षामा नागरिक शिक्षाको माध्यमलाई बाल्यकालदेखि नै समाजशास्त्रीय स्वपहिचान गराउने नयाँ विधि र प्रविधिमा सुधार अपरिहार्य छ।
अर्कातर्फ कोभिडको जोखिमबीच पनि उच्च शिक्षा हासिल गर्न विदेशिने क्रम अन्य वर्ष भन्दा बढ्यो । नेपाली विश्वविद्यालय दिनदिनै आन्दोलन र युद्ध मैदान बन्दै गए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नीजि विद्यालयका संचालकहरुले शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा लिन नहुने बताएका छन्।
मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सेवासुविधा तथा छात्रावृत्तिसहितका सुविधा विशेष आवश्यक भएको समूहलाई समेट्न नसक्दा सरकारी शिक्षा कमजोर बन्दै गएको औंल्याएको छ।
राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उनको तर्क छ । आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने विषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै काम गरिसकेको उनले दाबी गरे।
जुन विद्यार्थीलाई प्रवेश परीक्षामा सरिक हुनसमेत गाह्रो लाग्छ र खेताला खोज्नुपर्छ, तिनले भविष्यमा उम्दा काम गर्न सक्दैनन्। अझ यसरी उत्तीर्ण भएका वा मौका पाएका व्यक्तिको हातमा हाम्रो स्वास्थ्य पर्नु भनेको आफैँमा खतरा उत्पन्न गर्नु पनि हो।
चिकित्सा शिक्षा अयोगले गत शुक्रबार (चैत १८ गते) सञ्चालन गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सरकारी छात्रवृत्तिमै मेडिकल शिक्षा अध्ययन गरिरहेका अब्बल विद्यार्थी नै नक्कली परीक्षार्थीका रूपमा पक्राउ परेका छन्।
कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा १४ करोड बेरुजु देखिएको छ।
चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्।
यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।
ग्लोबल मनि विक २०२२ अन्तर्गत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल बंगलादेश बैंकको कलकत्ता शाखाले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्।