१५ मंसिर २०८१ शनिबार
image/svg+xml

किन छैन निःशुल्क शिक्षा?

ऐनअनुसार बालबालिकाले वा तिनका अभिभावकले विद्यालयमा बालबालिका भर्ना गराउँदा भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शैक्षिक सामाग्री व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप लगायतका शीर्षकमा कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरेको छ।

संघीयताले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्नुपर्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन्।

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो।

शिक्षा, स्वास्थ्य र रोजगारमा प्राथमिकता दिन यौनिक तथा लैंगिंक अल्पसंख्यकको माग

संविधानमा आफूहरूलाई अधिकार दिइए पनि त्यसको कार्यान्वयन अझै सम्म नभएको उनीहरूको गुनासो छ।

एआई शिक्षा अगाडि बढाउन सहमति

फ्युजमेसिन्स र काठमाडौं विश्वविद्यालयबीच नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता शिक्षा प्रवर्द्धन गर्ने सम्बन्धमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ।

पछिल्लो एक महिनामा एनओसी लिने साढे पाँच हजार बढी!

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एनओसी शाखाले असोज महिनामा ५ हजार ६ सय २६ जनाले एनओसी लिएको जनाएको छ।

बाँकेमा मतदाता शिक्षा नहुँदा मत बदरको चिन्ता

मतदातालाई मतदाता शिक्षा नदिइँदा भोलि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बढी मत बदर हुने सम्भावना देखिएको छ।

पुगेन घरघरमा मतदाता शिक्षा

आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्च गरे पनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ।

बागलुङका छ वटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो।

१५ हजार मतान्तरले चुनाव जित्छुः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन्।

प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयका छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ।

शिक्षाको सोचपत्र: दिवास्वप्न कि कार्ययोजना ?

नेपाल सरकार शिक्षा मन्त्रालयले भर्खरै शिक्षाको सोचपत्र २०७९ सार्वजनिक गरेको छ। शैक्षिक व्यवस्थापन र कार्यक्रमलाई जीवन दिने शिक्षा ऐन जारी गर्न नसकेको सरकारले शिक्षामा मौलाउँदै गएका विकृतिहरूलाई अन्त्य कानुनी आधारबिना गर्न नसकिने भए पनि शिक्षा मन्त्रालयले शैक्षिक रूपान्तरणको मीठो सपना भने पस्किएको छ।

चुनाव निष्पक्ष हुन्छ– शिक्षामन्त्री पौडेल

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे। 'पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन', उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्