१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एसियाडकाे लन टेनिसमा राणा दिदीबहिनीकाे जाेडी प्रि-क्वार्टरफाइनल प्रवेश

इन्डोनेसियामा जारी एसियाडको महिला लन टेनिसको डबल्समा राणा दिदीबहिनी मायांका र माहिका २–० को सोझो सेटमा विजयी भएका छन्। सोमवार सम्पन्न खेलमा दिदीबहिनीको जोडीले माल्दिभ्सका अमिनाथ इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि जित निकाले।

दाहालले गरे एसियाडमा सहभागी हुने टेबुल टेनिस टोलीलाई बिदाई

इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग बिदाई भेट गरेको छ। टोलीसँग भेट गर्दै अध्यक्षले टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिए।

टेबलटेनिस टोली भारत प्रस्थान

इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेबलटेनिस टोली अाइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। टोली पाँच खेलाडीसहित सात सदस्यीय रहेको छ।

आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस हुने

पहिलो आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ। आइएमई फाउन्डेसनको आयोजना, अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटिए) को सहयोग र जुनियर टेनिस इनिसिएसनको (जेटिआई) संयोजनमा जेठ ६ देखि १२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो।

जुनियर टेनिस हुने

आइएमई फाउन्डेसनको आयोजना तथा जुनियर इनिसियसन(जेटीआई) को संयोजनमा जेठ पहिलो साता आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ।

टेनिस प्रशिक्षण सिविर

नौलिन स्पाेर्टस भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस प्रशिक्षण सिविर सम्पन्न भएको छ। नौलिन स्पाेर्टस भिल्लाको बुढानीलकण्ठ नगरपालिका ८ भंगाल सुन्दर बस्तीस्थित टेनिस कोर्टमा दस दिने विशेष प्रशिक्षण सिविर सञ्चालन भएको थियो।

टेबल टेनिस टोली माल्दिभ्सतर्फ

जुनियर दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।

लन टेनिसका खेलाडी छनोट

अखिल नेपाल लन टेनिस संघले आयोजना गरेको नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को मुख्य ‘ड्र’ का लागि आइतबार खेलाडी छनोट भएका छन्।सातदोबाटोस्थित लङ टेनिस कोर्टमा सोमबारबाट हुने प्रतिगोगिताको मुख्य ‘ड्र’ का लागि समान ४ र ४ महिला खेलाडी छनोट भएका हुन् । छनोटका लागि शनिबार र आइतबार प्रतिस्पर्धा भएको थियो ।

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ।

टेनिस सिक्दै जुनियर खेलाडी

किशोर आभान श्रेष्ठले यसअघि टेनिस खेलका थिएनन्। कास्की जिल्ला टेनिस संघले टेनिस प्रशिक्षण दिने भन्ने सुनेपछि उनी हानिए रंगशालातिर। हरेक बिहान एक महिना सिकेका उनले टेनिस खेल्दा खुसी लागेको बताए। 'यहाँबाट धेरै कुरा सिक्न पाएँ।

टेबलटेनिस खेलाडी भारततर्फ

पाली टेबलटेनिस खेलाडी आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस खेल्न आइतबार भारततर्फ लागेका छन्। प्रतियोगितामा नेपालका १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। चैत १० देखि १२ सम्म हुने प्रतियोगितामा समान ५ पुरुष–महिला खेलाडीले यु–२१ सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

जुनियर टेनिसमा भारतीय खेलाडी हावी

नेपालकी राष्ट्रिय च्याम्पियन मायंका राणा र उनकी बहिनी माहिकाको जोडीले मंगलबार अठार वर्ष मुनिको आइटिएफ जुनियर सर्किट वान प्रतियोगितामा भारतीय जोडी भैदेही चौधरी र सिवानीस्वरूपको इङलेलाई सोझो सेटमा नतिजा सुम्पेका छन्।

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको १३ औं तथा राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको चौथो संस्करण माघ १६ गतेबाट गर्ने भएको छ। सहवीर स्मृती खुल्ला लन टेनिसको नवौं संस्करण भने माघ १३ गतेबाट हुने भएको छ।

टेबलटेनिसमा पुलिसलाई दुई स्वर्ण

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा आइतबार टेबलटेनिसका विभिन्न इभेन्टसका खेल सकिएका छन्। टेबलटेनिस महिला जोडीतर्फ आर्मीकी रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक जित्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्