१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लौनचौरलाई उपाधि

आयोजक नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले शनिबार छैटौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ।

शसस्त्र प्रहरीले पायो ५ स्वर्ण

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ ईभेन्टमा स्वर्ण हात पारेको हो।

आठौं राष्ट्रिय खेलकुद: लन टेनिसमा एपीएफलाई ५ स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको हो।

कुस्तीवाज सरोजको विजयी सुरुआत

प्रदेश–२ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तग १४औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। जिल्लाको वाणगंगा नगरपालिकाको बुङ्चीस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा १२औं सागका कास्ंय पदकधारी सरोजले ६५ केजी तौलमा सुदूर प्रदेशका कैलास ठगौनालाई पराजित गरे। नेपाल प्रहरीका रितेशप्रसाद यादवले त्रिभुवन आर्मीका अदीप खड्कालाई र प्रदेश–३ का शैलेन्द्रकुमार यादवले प्रदेश–१ का कुमार आचार्यलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले जानकारी गराए।

पाँच खेल बुधबारबाट

औपचारिक उद्घाटन वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदका ३५ खेलमध्ये पाँच खेल बुधबारबाट प्रदेश पाँचबाहेकका सहरमा पनि सुरु हुँदै छन्।

टेबलटेनिस खेल्दै पूर्वप्रधानमन्त्री दाहाल (फोटो फिचर)

विश्व टेबलटेनिस दिवसका अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल टेबलटेनिस खेल्दै ।

जुनियर खुला टेनिस हुने

आइएमई फाउन्डेसनको आयोजनामा दोस्रो आइएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ।

रोजर फेडेररद्वारा १०० औं उपाधि पूरा

स्विस स्टार रोजर फेडेररले आफ्नो टेनिस करियरमा अर्को कोसेढुंगा पार गरेका छन्। दुबई ओपन टेनिसको फाइनलमा ग्रिसका स्टेफानोस सिट्सिपासलाई पराजित गर्दै फेडेररले १०० औं एटिपी टुर उपाधि पूरा गरे।

स्यान्टु र नविता च्याम्पियन

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोस्रो सम्झना कप राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्।

जोकोभिककाे कीर्तिमानी जित, साताैंपटक अष्ट्रेलियन ओपनकाे उपाधि

विश्व नम्बर १ नोभाक जोकोभिकले सातौंपटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। यो उपाधिसँगै उनी सबैभन्दा बढी पल्ट अष्ट्रेलियन ओपनको उपाधि जित्ने खेलाडी समेत बनेका छन्।

ओसाकालाई वर्षको पहिलो ग्रान्ड स्लाम

जापानकी नाओमी ओसाकाले चेक रिपब्लिककी पेत्रा केभितोभालाई स्तब्ध बनाउँदै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

नाडाल पाँचौं पटक फाइनलमा

दोस्रो वरीयताका स्पेनिस स्टार राफाइल नाडालले पनि ग्रिकका स्टार स्टेफानोस सितसिपासलाई हराउँदै पाचौं पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्। ३२ वर्षे नाडालले २० वर्षे स्टेफानोसविरुद्ध ६–२, ६–४ र ६–० को जित निकालेका थिए। त्यस क्रममा नाडालले १४औं वरीयताका सितसिपासमाथि एक घन्टा ४६ मिनेटमा जित दर्ता गरे।

स्पर्श र अद्रित फाइनलमा

स्पर्श तिमिल्सिना र अद्रित नेपाल १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

जेड र वेदाङ अन्तिम १६ मा

जेड आलेमगर र वेदाङ गौतम १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यु–१२ ब्वाइज सिंगल्समा सोमबार प्रि– क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

सेरेना तेस्रो चरणमा

अमेरिकी स्टार सेरेना विलियम्सले आफ्नो कीर्तिमानी २४औं ग्रान्ड स्लामको उपाधि यात्रा कायम राख्दै बिहीबार दोस्रो चरणमा युजेनी बौचार्डलाई हराएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्