लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री
सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ।
सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ।
आइएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ।
बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।
बाँकेका नेपालगन्ज उपमहानगरपालिका-८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन्। उनले घाँस बेचेर आएको एकदेखि डेढ सय रुपैयाँसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ।
सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ।
विराटनगरमा महिन्द्रा पावरोल जेनेरेटरको बिक्रीवितरण सुरु भएको छ। महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपमार्फत विराटनगरमा एमएस प्याक्टले बिक्रीवितरण सुरु गरेको हो।
विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ।
विराटनगर महानगरले साउन १ देखि सुर्तीजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगर परिषद्को निर्णयअनुसार सबैखाले सुर्तीजन्य पदार्थ बेचबिखनमा साउन १ देखि प्रतिबन्ध लगाइएको हो।
एनसेलको लाइसेन्स ६ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्नेछ। त्यसलाई छल्न एनसेलले सस्तोमा स्मार्टको लाइसेन्स खरिद गर्न खोजिरहेको छ।
सम्झौता अनुरूप सिंगटी हाइड्रो इनर्जीले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्कासनगर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडी बिक्री गरेको छ। सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले सात वर्षमा पाँच लाख वटा गाडी बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ।
स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छिन। उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकी थिइन।उनी आत्मनिर्भर मात्र बनेकी छैनन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छिन।
निजगढ नगरपालिकाले बाध बाँध्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट निर्णय गराएर उत्खनन गराइ रहेको लालबकैया खोलाको नदी जन्य पदार्थलाई बिक्री वितरण गरि रहेको छ।
सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र-२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।