८ मंसिर २०८१ शनिबार
image/svg+xml

सुन्तला खेतीमा व्यस्त किसान, एउटै बगानमा फल्छ १० लाखको सुन्तला

'मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु', चापागाईँले भने।

एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारले आवश्यक निर्णय लिन्छः मन्त्री शर्मा

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताएकी छिन्।

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

दाहालको क्रमभंगता

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ स्थान हासिल गरेर पनि सरकार चलाउने क्षमता राख्नु आफैँमा दुर्लभ क्रमभंगता हो।

एनसेल बिक्रीविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ (तस्बिरहरु)

बिहीबार माइतीघरमा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शन गरिरहेका मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले भने नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री दाहाल भन्छन्: एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका छ

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्रीमा गडबडी भएको शंका लागेको बताएका छन्।

सरकारलाई नेविसंघको खबरदारी (तस्बिरहरु)

नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्‍याली निकालेको छ।

एनसेलविरुद्धको रिटमा पालो कुर्दै डा.अमरेशकुमार

सर्वोच्च अदालतमा गत आइतवार उनले रिट दायर गराएका थिए। तर, ४ दिन बितिसक्दा पनि उनको बहसको पालो आएको छैन।

चौथो दिन पनि हेर्न नभ्याउनेमा एनसेलविरुद्ध अमरेशको मुद्दा

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन आज बुधबार पनि हेर्न नभ्याइनेमा परेको छ।

काठमाडौं महानगरमा आजदेखि सूर्तिजन्य पदार्थ बिक्रीमा रोक, नियम नमाने कारबाही

महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।

जनकपुरमा तीन दिनसम्म मदिरा र माछा/मासु बिक्री वितरणमा रोक

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।

सुजुकीको बिक्री केन्द्र विराटनगरमा पनि

विराटनगरमा आइतबारदेखि सुजुकी ब्रान्डका मोटरसाइकलको बिक्री कक्ष सञ्चालनमा आएको छ।

एनसेलसँग १५ वर्षदेखि सम्बन्धमा छन् प्रधानमन्त्री

पहिलो संविधानसभाको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्दा नै निजी टेलिकम्युनिकेसनका सञ्चालक साझेदारसँग दाहालको सम्बन्ध र सम्पर्क अघि बढेकोे थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्