महिला क्रिकेटः पोखरा पल्टनमाथि क्याट क्विन्स काठमाडौंको जित
क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ।
क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ।
चल्तिका केही होटलको अवस्था बलियो देखिए पनि अरु होटलले भने सिजनमा पनि पर्याप्त पाहुना पाएका छैनन्।
पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।
रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिएसँगै समस्याको समाधान भएको हो।
रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिसँगै समस्याको समाधान भएको हो। जिल्लामा आउने विदेशी पर्यटकसमेत पोखरा घुम्न जाने गरेकाले यसले सहयोग पुग्ने विश्वास गरिएको छ।
यात्रुको चाँप र हवाइ जहाजको उडान थपिँदै जाँदा पोखरा विमानस्थलले हरेक वर्ष नाफा कमाउने गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा पोखरा विमानस्थलले झन्डै साढे नौ करोड रुपैयाँ कमाइ गरेको थियो। विमानस्थलको उक्त आर्थिक वर्षको खर्च भने जम्मा चार करोड रुपैयाँ थियो। खर्च कटाउँदा पनि झन्डै साढे पाँच करोड रुपैयाँ विमानस्थलले नाफा कमाएको छ।
पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो।
नेपाली उमेरसमूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जित शृंखला दाहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे।
क्वेस्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण कात्तिक २६ गतेबाट सुरु हुने भएको छ। कात्तिक २६ देखि मंसिर ७ सम्म चल्ने प्रतियोगिताका खेल पोखरा क्रिकेट रंगशालामा आयोजना हुने बताइएको छ।
चाँडबाँडको बिदा सदुपयोग गर्दै पोखरा घुम्न आउनु भन्दै यहाँका पर्यटन व्यवसायीले पूर्व क्षेत्रका आन्तरिक पाहुनालाई निम्ता गरेका छन्। गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेकाले आन्तरिक पाहुनालाई पहिलो प्राथमिकता दिएर घुम्न बोलाएको यहाँका व्यवसायीले बताए।
पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ। पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल मन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गरिने ‘अक्षर यात्रा’को १६९ सृङ्खला पोखरा उपत्यकाको घले गाउँमा भएको छ। पैंतालिस मिटर अग्लो झरनाको छेउमा पोखरा क्यानोनिङका प्रमुख राम गुरुङले कविहरूको स्वागत गरेका थिए।
पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा भएको छ।
पोखराको न्यूरोडमा आगलागी भएको छ। भाटभटेनी सुपरमार्केट नजिकै रहेको फर्निचर पसलमा आगलागी भएको हो।
पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामक फेसन सो भएको छ। पोखरा ग्राण्डमा भएको फेसन सो मा नेपालमा नेपालका टप मोडलहरु र्याम्पमा उत्रेका थिए।