पार्किङ शुल्क उठाउन ठेक्का सम्झौता
पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउन निजी कम्पनीलाई जिम्मेवारी दिएको छ ।
पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउन निजी कम्पनीलाई जिम्मेवारी दिएको छ ।
पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३३औं अधिवेशनको संघारमा छ। आगामी माघ महिनामा अधिवेशन गर्ने सम्भावना छ।
पोखरा महानगरपालिका कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ।
लेकसाइडका एकजना पर्यटन व्यवसायी कोरोना संक्रमण पुष्टि भएपछि होटल आइसोलेसनमा छन्। पोखरामै घर हुँदाहुँदै पनि बसाईमा सहज होस भनेर संक्रमण पुष्टि भएपछि उनी घर छाडेर होटलमा बस्न पुगेका थिए। होटल आइसोलेसनमै बसेर उनले स्वास्थ्य लाभ गरिरहेका छन्।
पोखरा महानगरपालिका–२४ पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ।
पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।
सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् ।
कलाकार पदम घलेको सृजनामा मौलिकता भेटिन्छ। जब उनको मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।
महानगरपालिकाले मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै रातो किताबमै १० लाख रुपैयाँ विनियोजन गरेको छ।
पछिल्लो समय पोखरा कोरोनाको केन्द्रविन्दु बन्दै गएको छ। पोखरामा कोरोना संक्रमण बढदै जादाँ पोखरा महानगरपालिकाका तीन वटा वडाहरु सिल गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना समुदाय स्तरमा समेत पुगेको भन्दै महानगरका तीन वडालाई सिल गरिएको हो।
पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालको छ। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ।
पर्यटन व्यवसायीका अनुसार अबको एकसातापछि नेपालमा पर्यटकीय सिजन सुरु हुन्छ। व्यवसायीले सेप्टेम्बरदेखि नेपालमा पर्यटनको सिजन सुरु भएको मान्छन। यो सिजन सेप्टेम्बर मध्यमा पुग्दा बल्ल देखिनेगरि उकालो लाग्थ्यो।
गण्डकी प्रदेशका ४ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ। गण्डकी प्रदेशका कास्की, स्याङ्जा, गोरखा र पूर्वी नवलपरासी (नवलपुर) मा जिल्लाभरी नै निषेधाज्ञा लगाइएको छ।
पोखराका विभिन्न होटलले ‘ट्राभलर्स च्वाईस अवार्ड’ हात पारेका छन्। पर्यटकीयदेखि तारेस्तरसम्मका होटलले सन् २०२० को यो अवार्ड हात पारेका हुन्। प्रशिद्ध ट्राभल वेबसाइट कम्पनि ट्रिप एडभाइजरले यी होटललाई यो अवार्ड दिलाएको हो।