पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार हुँदै
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामि शनिबार पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामि शनिबार पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
पोखरा महानगरपालिकाको आठौं नगरसभा (विधान सभा) मा पेश गरिएको नयाँ विधेयकलाई नगरसभाको बैठकले सर्वसम्मत पारित गरेको छ ।
पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस जोड्ने सडक अन्तर्गत पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिढिंकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो ।
पोखरा महानगरपालिकाको आठौं नगरसभामा(विधान सभा)ले पाँचवटा नयाँ विधेयक टेबुल गरेको छ ।
वर्ष दिनपछि पोखरामा गल्फ शुरु गरिएको छ । चैत ११ गतेदेखि कोरोना कहरसँगै लकडाउनपछि ठप्प भएको गल्फ शनिबार प्रतियोगिता शुरुभएसँगै कोर्षमा खेलाडीको चहलपहल बढ्न थालेको हो ।
नेपाल घुम्न आउन चाहने विदेशीले भिसा पाउनकै लागि होटल बुकिङको प्रमाण अनिवार्य पेस गर्नुपर्ने भएपछि उनीहरू तर्सिने गरेको पौडेलले बताए।
साना तालहरु समेत संरक्षणकै अभावमा पुरिदैंं गएका छन् । त्यसको प्रत्यक्ष असर भने चराचुरुंगीको बासस्थानमा परेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ। गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा निकै ढिलाइ भइरहँदा निर्माण थालेको झन्डै ३ वर्षको अवधिमा यो विमानस्थल निर्माणमा भएको प्रगतिलाई पोखरेलीले सन्तोषजनक रूपमै लिएका पनि छन्। किनकि समष्टिगत भौतिक प्रगति पनि करिब ७० प्रतिशत भइसकेको छ।
खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाखमा गण्डकी प्रदेशस्तरीय ‘पोखरा स्पोर्टस अवार्ड’ गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहभागितामा पनि असर पर्ने सम्भावना बढेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी थालिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा यो प्रतियोगिता हुँदै आएको छ ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण झन्डै एकवर्षदेखि विदेशी पाहुनाविहीन भएको पर्यटन क्षेत्र यो बेलासम्म सुधारको अपेक्षामा थियो । तर, व्यवसायीको त्यो अपेक्षा बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस र त्यसको तिब्र संक्रमणसँगै निराशामा बदलिएको छ ।
बुधबार बिहानदेखि पोखरा र आसपासका क्षेत्र खुलेको छ । बिहानैदेखि यहाँ घाम लागेकोले न्यानो महसुस भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको ३३ औं अधिवेशन नजिकिदैं जाँदा अध्यक्षका प्रत्यासीहरु प्यानल घोषणा गर्दै अधिवेशनमा होमिएका छन् ।