१२ आश्विन २०८१ शनिबार
image/svg+xml

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा शुक्रबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पहिरोमा परी एकको मृत्यु, दुई गम्भीर

घरमाथिबाट आएको पहिरोले ल्याएको ढुंगा लागेर डोटीमा एक बालिकाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

डाक्टरको लापरबाहीले बालकको मृत्यु

निमोनियाले ग्रस्त १३ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार दिनभर जनकपुर अञ्चल अस्पताल क्षेत्र तनावमय रह्यो। उपचार गराउन ल्याइएका बालकको डाक्टरको लाहपर्वाहीले मृत्यु भएको र प्रहरीले उल्टै मृतककै बाबुलाई पक्राउ गरी थुनेको भन्दै मृतक पक्षले दिनभर प्रदर्शन गरेको छ।

स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु

दाङमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा लु३२प  ९४८ नम्बरको स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

उत्तरी भारतमा बस दुर्घटना हुँदा २८ को मृत्यु, ७ गम्भीर

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

घर भत्कँदा सल्यानमा दुईजनाको मृत्यु

घर भत्कँदा सल्यानमा विहिवार दुईजनाको मृत्यु भएको छ। सल्यान छत्रेश्वरी गााउँपालिका वडा नम्बर २ का रबीन्द्र घर्तीको घर भत्कँदा उनकी बुहारी शुशीला र ढेड बर्षिय नाती टिकारामको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर वीरेन्द्रनगरमा बुधबार राति दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–३ पतेनीरोडस्थित फायर फिस कटेजका काम गर्ने दुई जनाको बुधबार बेलुका छ बजेतिर कटेज लागेर मृत्यु भएको हो।

मोगादिसुको रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए।

बसको ठक्करबाट वृद्धाको मृत्यु

चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा नजिकै बिहीबार बिहान भएको सडक दुर्घटनामा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ ।

गोकर्णेश्वरमा स्कूल बसले ठक्कर दिँदा २ वर्षे बालकको मृत्यु

गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएको छ।

दैलेखमा बस दुर्घटना, ११ को मृत्यु

कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९५८ नम्वरको पवनद्रुत यातायातको यात्रुवहाक बस कर्णाली राजमार्गको आठबिस नगरपालिका – ४ नयनमन्दिर नजिक बुधबार दिउँसो साँढे तीन बजे दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्