७ वैशाख २०८१ शुक्रबार

कुमारी बैंकको ‘दशैं र तिहार, परिवारलाई उपहार’

कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।

भृकुटीमण्डपको जुत्ता मेलामा ६० प्रतिशतसम्म छुट

नेपालीहरूको महान पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ।

बडादशैं जुत्ता चप्पल मेला हुँदै

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित बडादशैं जुत्ता चप्पल व्यापार मेला– २०८० आयोजना हुने भएको छ।

कान्तिपुर मलले ‘दशैं-तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउँदै

कान्तिपुर मलले हरेका वर्षझै यसवर्ष पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना–२०८०’ ल्याउने तयारी गरेको छ।

कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार

नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गर्न लागेको छ।

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनमा ल्याउने तयारी

पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ।

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको एक टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन्।

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो।

‘होण्डाको दशैंको शुभलाभ’ अफरको विजेता घोषित

स्याकार ट्रेडिङ कम्पनीले गत दशैं/तिहार स्किम ‘होण्डाको दशैंको शुभलाभ’ को विजेता घोषणा गरेको छ।

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

मौसम पछि सुधारिएको काठमाडौं (फोटोफिचर)

काठमडौँमा बिहान चिसो भएपनि मौसम सफा भएकाले बिहानैदेखि घाम लाग्छ। आकाशबाट मडारीएको कालो बादल हराएको छ।

‘अब ठूलो पानी पर्दैन’

क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दशैं मानेर फर्कनेलाई सास्ती

मंगलबार दिउँसो समान्य घाम लागेपनि बिहान र साँझ वर्षात भएको थियो। लगातारको झरीले दशैंअघि मर्मत गरिएको गोरखाको ग्रामिण सडक फेरि बिग्रिएको छ।

सडक अवरुद्ध हुँदा दशैं मनाउन आएका गाउँमै रोकिए

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्