१५ मंसिर २०८१ शनिबार
image/svg+xml

यामाहाको दसैं अफरमा सुवाष गिरीले जिते यामाहा आर ३

यामाहाको दसैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर३ हस्तान्तरण गरेको छ।

दसैँमा थरिथरिका मासु परिकार

हिन्दू धर्मावलम्बीहरूको महान चाड दसैँको नजिकिँदै गर्दा गाउँ–सहरमा रौनक छाएको छ । अध्ययन होस् वा काम, घरबाहिर रहेकाहरू दसैंमा घर फर्कने गर्छन् ।

दसैंको मुकुन्डो बनाउन आर्थिक संकट

भक्तपुरको दसैंसँग प्रत्यक्ष सम्बन्ध राख्छ, नवदुर्गाको मुकुण्डो बनाउने कामको । तर, यही मुकुण्डो बनाउन समस्या हुँदा भक्तपुरको दसैं नै संकटमा परेको छ।

दसैं मनाउन घर फर्किदै नेपाली, रेलस्टेसनमै पुग्छ नेपाल प्रहरी

दसैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ ।

आइएमई पेको दसैं स्किम

आइएमई ग्रुपअन्तर्गत सञ्चालित ‘आइएमई डिजिटल’द्वारा प्रवद्र्धित ‘आइएमई पे’ले दसैं लक्षित प्रवद्र्धन योजना ल्याएको छ।

सामसङको दसैंमा क्यास ब्याक अफर

सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा तोकिएका सामसङ स्मार्टफोनको खरिदमा ग्राहकलाई ‘आकर्षक’ क्यास ब्याक अफर प्रस्तुत गरेको छ।

दसैंमा खसी–बोकाको स्वास्थ्य परीक्षण

दसैंको लागि उपत्यका भित्रिने खसी–बोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खसी–बोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो।

स्टक क्लियरेन्स मेलामा सामान किन्नेको भीड

दसैंमा एकै छानामुनि सामान किन्न आउनेको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ। नजिकिँदै गरेको दसैंलाई लक्ष्य गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायत वस्तु खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको आयोजकको दाबी छ।

भृकुटीमण्डपमा दसैंलक्षित स्टक क्लियरेन्स मेला

दसैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला चलिरहेको छ।बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको मेला सञ्चालक इभेण्ट सोलुसनले जनाएको छ।

दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै

दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन्।

दसैंलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना

नेपालीको महान् चाड दसैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

दसैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

यातायात व्यवसायीले दसैंको लागि आज (मंगलबार) देखि सार्वजनिक यातायातका साधनको अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

दसैमा के के बेच्दैछ खाद्य संस्थानले ? (भिडियो)

सधैंजसो दसैंलाई लक्षित गरि नेपाल खाद्य संस्थानले काठमाडौं लगायत प्रमुख सहरहरुमा सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने गर्छ। यस वर्ष पनि संस्थानले दसैं बजारको तयारी गरिसकेको छ। संस्थानका सूचना अधिकारी शंकर सापकोटाका अनुसार संस्थानका बिक्री डिपोमा यसपालि दाल, चामल, गेडागुडी, चिनी, तेल, नुन, गहुँ,  कर्णालीको सिमी, फापर आदि सुपथ मूल्यमा किन्न पाइनेछ।

टिकट बुकिङ भोलिदेखि खुल्ने

यातायात व्यवसायीहरुले दसैंका लागि भोलि ९ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्। नेपाल यातायात व्यवसायी महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि टिकट बुकिङ खोलिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्