७ वैशाख २०८१ शुक्रबार

दूधकोशीको पानी भुम्जुडाँडामा

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

महानगरको अनुगमन: दुई अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेको पाइएन

काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ।

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति चुनिएका छन्। उनले आफूप्रति बफादार ‘रबरस्टाम्प’ संसद्बाट शुक्रबार ऐतिहासिक रूपमा राष्ट्रपतिको तेस्रो कार्यकाल सुनिश्चित गरेका हुन्।

दराज ग्राण्ड इयर एन्ड सेल १२.१२ सुरु हुदैँ

नेपालको अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ।

डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो

अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङमलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।

दराजबाट समान फिर्ताको प्रक्रिया सरल र सहजः अधिकृत सुवेदी

अनलाइन सपिङ कम्पनी दराजबाट सपिङ गर्दा ग्राहकले गलत वा दोषपूर्ण प्याकेज प्राप्त गरेको खण्डमा फिर्ता गर्ने सिस्टम पनि तयार पारेको जनाएको छ।

नयाँ टिमसहित थप पाँच वर्ष चीनको नेतृत्व गर्दै सी

चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न २०औं राष्ट्रिय सम्मेलनले राष्ट्रपति एवं पार्टी महासचिव सी जिङपिङलाई तेस्रो कार्यकाल अर्थात् थप पाँच वर्षका लागि नेतृत्व सुम्पेको छ।

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

चिनियाँ राष्ट्रपति सी जिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुन: सी जिनपिङ चयन

शनिबार सम्पन्न सीपीसीको २० औं महाधिवेशनले उनलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेकाे हाे।

‘चीन कहिल्यै विस्तारवादी गतिविधिमा लाग्दैन’

चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीन कहिल्यै पनि आधिपत्यको खोजी र विस्तारवादी गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएका छन्।

पिङ हाल्न वडाको आर्थिक अनुदान

पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ।

लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने

बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिनुभएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भनिन्,“बच्चा हुँदा बजारको टोल–टोलमा पिङ हालिन्थ्यो । सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने जागर कसैले चलाउँदैनन्।”

दशैंमा झिलिमिलि काठमाडौँका बजार (फोटोफिचर)

शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ। बजारमा डमी पिड,लटाईले सझिइएको छ। साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरि बजारमा झिलिमिलि बत्ती बालिएको छ।

लोप हुँदै लिंगे पिङ

नेपालीहरूको मुख्य चाड दसैं र तिहारको मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ। पहिले–पहिले गाउँघरमा जताततै पिङ हालिन्थ्यो।

भुम्लुका सात गाउँमा रेबिजको त्रास, २८९ जनालाई खोप

'मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ', उनले भने। गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्