विभाजनको संघारमा विवेकशील साझा
बिहीबार भर्चुअल रूपमा बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका हुन्। संयोजक पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने जनाउँदै बैठक बोलाएका थिए।