नमस्कार गर्दै भोट माग्दै
निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु दैनिक जसो घरदैलोमा व्यस्त छन् भने नेतृत्व कहिले मञ्चका कार्यक्रम त कहिले बन्द कोठाका छलफलमा जुटेका छन्।
निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु दैनिक जसो घरदैलोमा व्यस्त छन् भने नेतृत्व कहिले मञ्चका कार्यक्रम त कहिले बन्द कोठाका छलफलमा जुटेका छन्।
स्थानीय तहको निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारी चुनावी सामाग्री लिएर गाउँ हिँडेका छन्।
निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय तहहरुलाई अनिवार्य रुपमा मतगणना स्थलमा राख्ने सिसी क्यामरा खरिदमा अनियमितता देखिएको छ।
जनकपुरधाम उपमहानगर पालिकामा विगतको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिद्वन्दी भन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए लाल किशोर साह।
स्थानीय तह निर्वाचन नजिकिदै गर्दा बागलुङमा दलहरुले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन्।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।
निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ।
राप्ती सोनारी गाउँपालिकालाई राप्ती नदीले बीचबाट अलग गरिदिएको छ। स्थानीयका अनुसार राप्तीपारि माओवादीको बलियो पकड मानिन्छ भने राप्तीवारि क्षेत्रमा कांग्रेसको जनाधार बलियो छ।
जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिए।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो।
आसन्न स्थानीय तह निर्वाचन आउन साता दिन मात्र बाँकी रहँदा दलहरूले प्रचारप्रसारलाई उत्कर्षमा पुर्याएका छन्।
चुनावी गङ्गाघाटमा नाङ्गै प्रतीक्षा गरिरहेका हामी मतदाताको नांगो लाज ढाकिदिने भान्जा–नेता कोही छन् कि?
कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन्।