भाँडाको घरमा चलेको वडा कार्यालय अब आफ्नै भवनमा
उदयपुरको दुर्गम पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेको नवनिर्मित प्रशासनिक वडा भवन सञ्चालनमा आएको छ।
उदयपुरको दुर्गम पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेको नवनिर्मित प्रशासनिक वडा भवन सञ्चालनमा आएको छ।
विद्यालयले अभिभावक, शिक्षक, शिक्षा प्रेमी, कर्मचारी र जनप्रतिनिधिसँग चन्दा संकलन गरेर अपुग रकम थप्दै गेट, कार्यक्रम गर्ने मञ्च र स्कुल घेराबन्दी निर्माण गरेको हो।
उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित ककरु, कमला र तावा खोलाको संगमस्थल (त्रिवेणी) मा माघ १ गतेदेखि लाग्ने १५ दिने मेलाको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।
सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ।
दुई दिनदेखि जारी नेपाल निर्माण व्यवसायी संघ उदयपुरको दशौं सधारणसभा तथा आठौँ जिल्ला अधिवेशन बिहीबार सकिएको छ।
सुधारकै सिलसिलामा अस्पतालले छिट्टै बाल रोग विशेषज्ञ सेवा प्रदान गर्ने तयारी थालेको छ। त्यसका लागि कटारी नगरपालिकाले सोमबार मात्र बाल रोग विशेषज्ञ डा. सतिश शर्मालाई नियुक्त गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए।
इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्ने जनाएको छ।
नेवार समुदायको छाता संगठन झिगु नेवाः पुचःको आयोजनामा आगामी पुस ४ देखि १० गतेसम्म सदरमुकाम गाईघाटमा खाना महोत्सव हुन लागेको हो।
उदयपुरबाट सञ्चालित आफ्नै स्वामित्वको निगरानी पोष्ट डटकममा ‘ससुरा–बुहारीबीच अनैतिक सम्बन्ध’ शीर्षकमा भिडियो सामग्री प्रशारण गरेको भन्दै साईबरक्राईम गरेको अभियोगमा १३ दिनअघि पक्राउ पक्राउ राई शुक्रबार धरौटीमा रिहा भएका हुन्।
विहान ११ः४० बजेको समयमा गाईघाट–फोक्सिन्टार सडक खण्डको त्रियुगा नगरपालिका १५ खाँबु छामलिङमा स १ त ४९४६ नं. को ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय शिवराज घिमिरेको ज्यान गएको हो।
कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटक पटक बन्द हुँदै खुल्दै गर्ने उद्योग साता दिनदेखि सुचारु भएकोमा फेरि बन्द भएको हो।
दुईसय ५० वर्षभन्दा अघिको ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवन दिदै गढी पुनर्सरचना कार्य थालिएको त्यहाँ गढी, तत्कालीन सैनिक बंकर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनालाई पुनर्संरचना गरिने गाउँपालिकाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धानपछि सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएको छ।
व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। उद्योग अहिले बन्द अवस्थामा छ। दसैंपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन।
ज्यालादारी सबै कर्मचारीले असोज महिनाको तलब भत्ता बुझिसकेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुृर वनले बताए।