एनआरएनए अध्यक्षमा अधिकारीद्वारा उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त भएका छन्।
गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन्।
सहमतिपत्रमा संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र अर्को समूहबाट जानकी गुरुङले हस्ताक्षर गरेका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुपदीय प्रणालीअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्षसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन्।
सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।
समाजको उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), आकाश बञ्जरा (हङकङ), श्रीकृष्ण भट्टराई (कतार) बम गुरुङ (बेलायत), कमला लम्साल काप्री (जापान ) र गणेश लामिछाने (अमेरिका) चयन भएका छन्। यस अघि अधिवेशन पश्चात मनोनित भएर आएका निवर्तमान सचिव विराट खनाल (जापान) लाई महासचिवको जिम्मेवारी प्रदान गरीएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागले सोमवार जुम मार्फत बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघकी कार्यकारी अध्यक्ष रविना थापाले सो घोषणा गरेकी हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ।
गैरआवासीय नेपाली संघ स्विडेन र स्टकहोल्मको भिकिङ यती क्लबसँगको सहकार्यमा आयोजित प्रतियोगितामा डेनमार्कले नर्वेको आइस एफसीलाई फाइनलमा अतिरिक्त समयमा २–१ ले हराएर उपाधि उचाल्यो। निर्धारित समय १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ ।