९ मंसिर २०८१ आइतबार
image/svg+xml

'मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ।

अवरोधकैबीच एमसीसी पारित हुन सक्ने सांसद सुवालको आशंका

‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन। कार्यसूची अगाडि बढाउनु हुँदैन। संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुुन्छ। संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ। त्यसको हामी विरोध गर्छौं।'

एमसिसी अनुमोदन भए देश खरानी हुन्छ : सांसद सुवाल

सहयोग र अनुदानको भरमा देशको विकास नहुने भएकाले देशलाई आत्मनिर्भर बनाउनतिर सरकारले उचित ध्यान नदिँदा नेपाली जनताहरु निराश हुन बाध्य भइरहेको उनको भनाइ थियो।

संसदको शुक्रबारको बैठकमा १४ वटा अध्यादेश प्रस्तुत हुने

प्रेम सुवालले १३ वटा अध्यादेशविरुद्ध र दुर्गा पौडेलले नागरिकता अध्यादेश अस्वीकार गर्न सूचना प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको नाम फेर्न सरकारको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सुवालले समाज संस्कृति नभएसम्म कांग्रेस र कम्युनिस्ट नेताहरुको नाममा खोलिइएका प्रतिष्ठान स्थापनाको उद्देश्य पूरा नहुने बताउँदै नेताका नाममा खोलिएका प्रतिष्ठानको नाम बदल्न ध्यानाकर्षण गरेका हुन्।

'एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा संसद् पुनःस्थापना गरिएको भन्ने सुनिन्छ'

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले भारतको स्वार्थ र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिएकाे बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद् सुवालले कालापानी लगायतका भूमिमा नेपालले कहिल्यै दाबी नगर्ने र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना भएको भन्ने अनुमान गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्