विवाहमा गएका ३५ पाहुना अपहृत
अपहरणकारीहरूले अपहरण गरेका सबै ३५ जना महिला रहेका बताइएको छ।
अपहरणकारीहरूले अपहरण गरेका सबै ३५ जना महिला रहेका बताइएको छ।
मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।
आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए।
उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन्।