८ वैशाख २०८१ शनिबार

नवौ राष्ट्रिय खेलकुदः मनाङमा फुलकन्ट्याक्ट कराँते र बास्केटबल प्रशिक्षण

गण्डकी प्रदेशले असोजको पहिलो सातादेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षण शुरु गरेको छ। पोखरामा सबै जसो खेलको बन्द प्रशिक्षण चल्दा फुल कन्ट्याक्ट कराँते र बास्केटबलको टोली भने मनाङमा हाईअल्टिच्युड ट्रेनिङ सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्