७ वैशाख २०८१ शुक्रबार

संयुक्त विद्यार्थी संगठनको राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन्। उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन्। उनले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाइन्।

गभर्नर अधिकारीको विरोधमा प्रदर्शन (फोटोफिचर)

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए।

गर्भनर अधिकारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले कार्टुन प्रदर्शन गर्ने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आवद्ध रहेको आरोप लगाउँदै उनीहरुले कार्टुन प्रदर्शन गर्न लागेका हुन्।

हल भएन शुल्कवृद्धि समस्या, विद्यार्थी संगठन आन्दोलित

संयुक्त विद्यार्थी संगठनले आइतबारदेखि नै धरानका महंगो शुल्कवृद्धि गर्ने विद्यालयहरुको अनुगमन शुरु गरेका छन्। उनीहरुले आइतबार धरान १५ स्थित के के इन्टरनेशनल स्कुल र धरान ९ स्थित विष्णु मेमोरियल स्कुलमा अनुगमन गरेका थिए।

संयुक्त विद्यार्थी संगठनद्वारा आयल नियमको केन्द्रीय कार्यालय घेराउ

पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्