डा. केसी काठमाडौँ जान मानेनन्,नेपाली सेनाको स्काई ट्रक फिर्ता
मांसपेशी सुक्दै गएको र पेटमा अल्सर भएर रक्तश्राव भएकोले डा. केसीलाई सुविधासम्पन्न अस्पताल स्थान्तरण गर्न चिकित्स्कको टोलीले आग्रह गरेको थियो। सेती प्रादेशिक अस्पतालले काठमाडौँ शिक्षण अस्पताल महाराजगन्ज स्थान्तरण गर्न पत्र समेत तयार पारिसकेको थियो।