कालीकोट सदरमुकाम मान्ममा खानेपानी अभाव
खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन्।
खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन्।
खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। स्थानीय मोतिराम बुढाका अनुसार उनी झण्डै ३ सय मिटर तलसम्म लडेकी हुन्। ललिताका एक छोरा र एक छोरी छन्।
मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवक्र्स क्षेत्रमा थुपारेको गेग्य्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ।
वाग्मतीमा सफा पानी बगाउने हो भने तरल र ठोस पदार्थजन्य दुवै फोहोरलाई व्यवस्थित गर्नुपर्छ। यसमा राज्यको प्राथमिकता कम छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा दशकयता खानेपानी र विद्युत् समस्या छैन। बरु विद्युत् उत्पादन गरेर अरू जिल्लालाई दिइरहेको छ पर्वत। यसअगाडिका जनप्रतिनिधिले यी अजेन्डामा काम गरेकाले यस्तो भएको हो।
'धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो', उपाध्यायले भने, 'यहाँ न पानी आयो, न प्लम्बर (पानीको धारा बनाउने व्यक्ति) टोली नै आए। हामी फेरि कुवाकै भर पर्नु परेको छ।'
‘ल्याब स्थापनासँगै खाद्य गुणस्तर मापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आम उपभोक्ताहरुलाई सचेतना फैलाउनुपर्ने, खाद्यवस्तुबारे बुझाउनुपर्छ।’ अनुगमनका क्रममा लेवल दुई तिन ठाउँमा डबल डेट भएको पाइएको कार्यालयले जनाएको छ।
घर छेउमै बग्ने मुहानको पानी खाएर ७ दशक बिताए। आफ्नो जीवनका ६९ वर्ष खानेपानीको असुविधा नै भोग्न परेन।
लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन्।
बर्सातका कारण रोकिएको मेलम्चीको पानी यो वर्षको वर्षा रोकिन थालेसँगै काठमाडौं उपत्यका ल्याउने तयारी गरिएको छ।
गत बुधबारबाट पाँच दिन सम्म परेको अबिरल वर्षातको बाढीपहिरोले पाईपलाईन बगाउँदा मान्म बजारमा खानेपानी आपूर्ति बन्द भएको हो।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।
रिठ्ठेपानी डाँडा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि ‘एप्रोच’मा पर्छ। एप्रोचमा पर्ने त्यो डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइट पछाडि धकेलिएको छ। यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको थियो। तर, डाँडा कटान नहुँदा नोभेम्बर अन्तिम साता भन्दा अघि क्यालिब्रेसन फ्लाइट सम्भव नभएको प्राधिकरणले बताएको छ।
गत मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ।
काठमाडौँ उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।