१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ।

अझै पूरै बाँडिएन मेलम्चीको पानी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरु गरिएको आठ दिन पूरा भएको छ।

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर मात्र राजधानीमा वितरण भइरहेको छ।

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।

मेलम्चीको पानी पुनः वितरण

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको पानी शुक्रबारदेखि पुनः घरघरमा वितरण गर्न थालिएको हो। मेलम्चीमा आउनसक्ने बाढीपहिरोलाई ध्यानमा राखेर बर्खायाममा पानी वितरण बन्द गरिएको थियो।

काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउँछु: मन्त्री चौधरी

शुक्रवबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन्।

शुक्रबारदेखि मेलम्चीको पानी काठमाडौबासीले उपभोग गर्न पाउने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रबक्ता प्रकाश कुमार राईका अनुसार भोलि विहान साढे ८ चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट उपभोक्ताको घर घरमा पानी वितरण शुरु गरिने छ।

जुम्ला तातोपानीमा महासंघको साधारण सभा र मिडिया सम्मेलन सम्पन्न

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ साधारणसभा पर्यटकीय केन्द्र तातोपानीमा सम्पन्न भएको छ।

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?

चालु आवको बजेट वक्तव्यको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने उल्लेख छ।

मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ अघि बढाउन आवश्यकः नेता सिंह

निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको सिंहले बताए।

मेलम्ची पुगेका सिंहले भने: आयोजनाका कर्मचारी र अन्य समस्या समाधानका लागि पहल गर्छु

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन्।

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमाः मन्त्री चौधरी

आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्।

मेलम्ची सुरुङमा चौथोपटक पानी हालियो

अघिल्लो वर्षामा क्षतिग्रस्त हेडवक्र्सबाटै अस्थायी रूपमा सुरुङमा पानी हालिएको हो। सम्भावित बाढीले थप क्षति पुर्‍याउन सक्ने आंकलन गर्दै गत जेठ दोस्रो सातातिर सुरुङको मुख बन्द गरेर पानी मेलम्ची खोलामा छाडिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्