८ मंसिर २०८१ शनिबार
image/svg+xml

आखिरमा कमल थापा हुन के?

पछिल्लो पटक नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी बोली फेर्न थालेका छन्।

संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा छ: मन्त्री देवी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन्।

निजी विद्यालय पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक बनाउन प्रस्ताव

निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।

विशिष्टको निवासमा साङ्ला मार्नमै ५ लाख खर्च

सरकारले अति विशिष्टहरूको निवासमा ‘फंगि ट्रिटमेण्ट’ (साङ्ला, फट्याङ्ग्रा, धमिरा लगायतका किरा) व्यवस्थापन गर्ने नाममा मात्र हरेक वर्ष ५ लाख भन्दा बढी खर्च गर्दै आएको पाइएको छ।

यस्ता छन् उपेन्द्र यादवले संघीय सरकारलाई दिएको ५३ बुँदे सुझाव...

उनले सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चार लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका हुन्।

के मधेसमै गणतन्त्र र संघीयताको विरोध हुँदैछ ?

संघीयताका लागि २०६३ र ६४ मा मधेसको धर्तीमा भएको विद्रोहमा मधेसका करिब दुई सयजनाले बलिदानी नै दिए।

गुटेरेसको आग्रह:‘खनिज इन्धन विस्थापित गरौं’

उनले सबै राष्ट्रले खनिज इन्धनको एकैपटक विस्थापन नगरे पनि क्रमशः चरणबद्ध रूपमा गर्न सक्ने बताए।

मुलुकमा पच्छगामी चिन्तनको कुनै गुञ्जायस छैन :महासचिव गुरुङ

नेकपा माओवादीका महासचिव देव गुरुङले मुलुक अहिले समाजवाद उन्मुख भएकाले पच्छगामी चिन्तनको कुनै गुञ्जायस नभएको बताएका छन्।

संघीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत, उनको स्थानमा पदमप्रसाद पाण्डे सिफारिस

सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ । उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो।

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

उपप्रधानमन्त्री एव् रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किएका छन्।

काेप २८: ८३ अर्ब डलर परिचालनको घोषणा

संयुक्त राष्ट्र इमिरेट्स (युएई) को दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) को पहिलो सातामै जलवायु कार्यका लागि ८३ अर्ब अमेरिकी डलर बराबरको रकम परिचालनको घोषणा भएको छ।

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन्।

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्काे वर्षसम्मका लागि सारिएको छ।

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्