७ वैशाख २०८१ शुक्रबार

कोरिया र जापानबाट फर्केर दम्पत्ती नै बंगुरपालनमा

आफूले २ लाख र जापानमा रहेकी श्रीमती निरुता भण्डारीको डेढ लाखको कमाइलाई बिट मारी स्वदेश फर्किएर बंगुरपालनमा रमाइरहेको उनले बताए।

बंगुरपालनबाट वार्षिक ६ लाख आम्दानी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा तेन्जिन तामाङले बंगुर पाल्न थालेको साढे चार वर्ष भयो। जिल्लामा बंगुरको माग बढ्दै गएको र यसबाट राम्रो आम्दानी हुने देखेपछि उनले २०७१ फागुनदेखि बंगुरपालन सुरु गरेका हुन्।

१५ जिल्लामा व्यावसायिक बंगुरपालन

सरकारले १५ जिल्लामा व्यावसायिक बंगुरपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । मासुमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न यो कार्यक्रम ल्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्