महावुमा थरीथरीका विशेषता
महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँहरू सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिलि बत्ती बलेको देख्न सकिने बुढापाकाहरू बताउँछन्।