देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।
आइतबार बिहान अजिरकोट गाउँपालिकाको भच्चेकमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलीको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मूख्यमन्त्री।’
गृहजिल्लामा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यस अघिको निर्वाचनमा जसले जहाँ जितेको हो त्यहाँ लिने भन्ने आन्तरिक सहमती छ, त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु।’ त्यसको अन्तिम टुङ्गो भने गठबन्धनले लगाउने उनले बताए।
गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।
जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।
सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो वा कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको आचार संहिता मिचेर पालुङटार १ को विभिन्न टोलमा पुगेर उनले चुनावी कार्यक्रम गरेको फोटो आफ्नो फेसबुक पेजमा पनि राखेका छन्।
जनता समावजादी पार्टीका संघिय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले न्यायपालिकाको बिबाद गिजोलिएर गएको बताएका छन्।