‘मजदुर बनेर युएई गएका प्रकाश बने मालिक’
२२ बर्ष अगाडी ऋण खोजेर पैसा कमाउने सपना बोकेर म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका प्रकाश कार्की रोजगारीका लागि खाडी मुलुक युएई गए।
२२ बर्ष अगाडी ऋण खोजेर पैसा कमाउने सपना बोकेर म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका प्रकाश कार्की रोजगारीका लागि खाडी मुलुक युएई गए।
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गोर्खा मिडिया प्रालिका संचालक जीबी राई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पर्कमा रहेको ठोकुवा गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा मुछिएको आरोप लागेका उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने माथिको छानबिनका लागि ‘संसदीय छानबिन समिति’ गठनको मागको अल्टिमेटम सकिएको चेतावनी दिएका छन्।
गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन्। उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन्।
‘हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारण अभियान थालिएसँगै परीक्षणको दायरा बढाएर क्षयरोगी पत्ता लगाउने क्रम पनि सुरु भएको छ।
निःवर्तमान अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालिन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गरेका छन्।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।
उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्री लगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।
वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिएका छन्।
पूर्वअर्थमन्त्री डा. प्रकाशसरण महतले शान्ति सम्झौता बमोजिम आर्थिक सहायता बाँड्नुपर्ने भन्दै २६ देखि २७ सय जनालाई १०/१० लाख रुपैयाँका दरले रकम बाँडने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ।