रामपुरका वैज्ञानिकले गरे एकै पटक तीन मकैको नयाँ जात विकास
‘हामीले सिफारिस गरेको मकै राजपत्रमा प्रकाशित भएपछि किसानका लागि सिफारिस गर्दछौँ,’ उनले भने, ‘अहिले निकालिएको जात तराई भित्रि मधेश र तल्लो पहाडी क्षेत्रका लागि उपयुक्त हुन्छ।’