इटहरी सम्मेलनले सार्वजनिक गर्यो १३ बुँदे घोषणापत्र
इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्ने गरेको छ।
इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्ने गरेको छ।
आगामी आर्थिक वर्षका लागि गौतमले सार्वजनिक गरिएको बजेटमा संघीय सामानिकरण अनुदान ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान २ करोड २९ लाख, संघीय विशेष अनुदान ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख र प्रदेश ससर्त अनुदान १ करोड ६७ लाख हुने उल्लेख गरेकी छन्।
उपमहानगरपालिकाको बैठकले अस्पताल र औषधि पसलबाहेक फलफूल र दूधडेरी पसल दैनिक बिहान १० बजेसम्म खोल्न दिएपनि अन्य सम्पूर्ण ठप्प गर्ने निर्णय गरेको हो।
इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।