coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती

प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ एकआधबाहेक सबै नयाँ छन्। प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जनाबाहेक बाँकी सबै ५०/५२ वर्षका मात्रै छन। प्रदेशसभातर्फ पनि एकआधबाहेक सबै नयाँ र युवा छन्

वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती

संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५०/५१ भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ। ‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’ भन्दै दलहरूले भोट माग्ने गरेका छन्।

भक्तपुरमा एमालेको घरदैलो कार्यक्रमः सूर्यमा भोट, अरुलाई चोट

विभिन्न प्रकारका झाँकीहरुसहित निस्किएको घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रुपमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थिति स्थानीयवासीले 'महेश आउ, भक्तपुर समृद्ध बनाउन', 'महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद', 'महेश बस्नेत हाई, हाई अरुलाई वाई वाई', 'भोट फर महेश बस्नेत', सूर्यमा भोट अरुलाई चोट, सूर्यमा भोट झ्याप झ्याप, आमाबुबा दाजुभाई भोट हालौं सूर्यलाई लगायतका नाराहरु लगाएका थिए।

विरासतको रस्साकसीमा कास्की–२ को निर्वाचन

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ।

'अबको यात्रा आर्थिक समृद्धि'

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

आउँदो निर्वाचनका लागि ताप्लेजुङमा नयाँ मतदाता निर्णायक

२०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा यहाँ ७८ हजार ३ सय ९७ मतदाता थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सम्ममा ८९ हजार ६ सय ८० मतदाता कायम भएका छन्। २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनमार्फत चुनावी समीकरणमा उत्रिँदा नेपाली काँग्रेसले एक्लै चुनाव लडेको थियो। प्रतिनिधिको १ तथा प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेको यहाँ उतिबेला प्रत्यक्षतर्फ बाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्