६ वैशाख २०८१ बिहीबार

टचेलमाथि थप कारबाहीको सम्भावना

लन्डन डर्बीमा आइतबार टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेसँग विवाद हुँदा रातो कार्डको दर्शन गरेका चेल्सीका प्रशिक्षक थोमस टचेलमाथि थप निलम्बनको सम्भावना बढेको छ।

चेल्सीको सहज जित

अनुभवी रोमेलु लुकाकुविना मैदान उत्रिएको चेल्सीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ पहिलो लेगमा मंगलबार फ्रान्सको लिलेलाई २–० ले पराजित गर्दा इटालीको युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

लुकाकुले माफी मागे

इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्।

काभानी र राबियोट नबेच्ने टचेलको इच्छा

पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर एडिन्सन काभानी स्पेनिस क्लब रियाल मड्रिड जान इच्छुक भएको खबर सार्वजनिक भइरहदा प्रशिक्षक थोमस टचेलले उनी क्लबमै बसेको हेर्ने ठूलो इच्छा भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्