९ मंसिर २०८१ आइतबार
image/svg+xml

जबरामाथिको महाअभियोग प्रस्तावबारे संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप

एमालेले चुनावको मिति घोषणा भएको अवस्थामा जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढाउन नैतिक प्रश्न रहेको बताएको छ। प्रस्तावमाथि छलफलमा भाग लिँदै एमालेका सांसद खगराज अधिकारीले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्